RL Events

विकास र सुशासनमा स्थानीय रेडियोको भुमिका

विकास र सुशासनमा स्थानीय रेडियोको भुमिका

10/01/2012

सरकारी सञ्चार माध्यम रेडियो नेपालको एकोहोरो सूचना र समाचार सुन्नु बाहेक प्रभावकारी विकल्प नपाएका नेपालीहरुलाई नेपाल वातावरण पत्रकार समूह को अथक प्रयासले २०५४ जेष्ठ ५ गते रेडियो सगरमाथा सञ्चालन गर्ने अनुमति प्राप्त गरेपछि आशाबादी बनायो । सुचनामा नागरिकको चासो वढ्न थाल्यो । समाचार, अन्र्तवार्ता र कार्य...

Radio Lumbini Profile

Radio Lumbini Profile

09/25/2012

Radio Profile SN /]l8of] ljj/0f             1              /]l8of] :6];gsf] gfd / 7]ufgf /]l8of] ...

जाडोमा स्वास्थ्य

01/06/2012

डा. बालकृष्ण साह कान्तालाललाई एक्कासि शरीर चिसो भएर अनि बारम्बार पातलो दिसा गएर अस्पताल आयो । घरमा २-३ वटा सिरक ओढेर अनि हिटर बालेर पनि शरीर नतातिएपछि कान्तालाल अस्पताल आएको हो । उनलाई कोल्ड डायरिया (पर्खला) चलेको रहेछ । अहिले फेरि चिसो बढ्दै गएको छ र घाम हराउँदै गएको छ, अनि शीतलहरले ढाक्दै गएको छ । यस्तो मौसममा रुघा ...

जाडोमा जोखिम हृदयाघातको

जाडोमा जोखिम हृदयाघातको

12/13/2011

गर्मी याममा नियमित औषधि सेवनले आफ्नो रक्तचाप १२०/८० मा कायम राख्न सफल ४८ वर्षीय निलेश श्रेष्ठ अहिले समस्यामा परेका छन् । औषधि खाँदा समेत यो जाडो याममा उनको रक्तचाप १५०/१२० सम्म पुगिसकेको छ । चिसो याममा मुटु र उच्च रक्तचापको समस्यामा पर्ने उनी एक्ला व्यक्ति भने होइनन् । जाडो याममा मुटुको समस्याले सहिद गंगालाल राष्ट्...

युरिक एसिडमा खुट्टाको पीडा युरिक एसिडका बिरामीले माछा, मासु, गेडागुडी र रक्सीबाट टाढै रहनुपर्छ ।

12/08/2011

प्रा. डा. अर्जुनदेव भट्ट  मस्त सुतेका बेला मध्यरातमा एक्कासि एउटा बुढीऔँलाको फेदमा ओढेको लुगाले समेत छुन नहुने गरेर दुखेको पीडा सायद केही पुरुषले अनुभव गरेको हुन सक्छ । जोर्नी सुन्निने, तातो हुने र बाहिरको छाला हलुका रातो हुने गर्छ । यस्तो प्रायः युरिक एसिड बढेर हुन्छ । बियर पिउनेहरू धेरैले युरिक एसिडको पीडा ३...

भ्यागुताले कसरी गर्छ भुइँचालोको पूर्वानुमान ?

भ्यागुताले कसरी गर्छ भुइँचालोको पूर्वानुमान ?

12/02/2011

केही जनावरहरुले भुइँचालोको पूर्वानुमान गर्न सक्छन् । दूलाबाट बाहिर निस्किएर मुसा यत्रतत्र भाग्नु, कुकुर जोडसँग भुक्नु, चराहरु एक्कासी उड्नु तथा भ्यागुता र माछा पोखरी वा नदीबाट बाहिरतिर भाग्नु भुइाचालो आउनसक्ने संकेत हुन् भनिन्छ । यी जीवहरुले भुइँचालो आउन लागेको कसरी थाहा पाउँछन् होला ? यसको पूरा उत्तर वैज्ञानिकहरुल...

दाँतको स्वच्छता र मुटु

दाँतको स्वच्छता र मुटु

11/20/2011

दाँतको स्केलिङ (सफाइ) व्यावसायिक हुन्छ भने हृदयाघात र पक्षाघातको जोखिम स्वाट्टै घट्छ । अमेरिकन हार्ट एसोसिएसनको वैज्ञानिक सत्रमा प्रस्तुत गरिएको यो प्रतिवेदन एक लाख व्यक्तिमा गरिएको अध्ययनमा आधारित छ । त्यसअनुसार, जो व्यक्ति डेन्टिस्ट वा डेन्टल हाइजिनिस्टबाट नियमित रूपमा दाँतको स्केलिङ गराउँछन्, उनीहरूमा हृदयाघातको ख...

सागपातले दीर्घायु

सागपातले दीर्घायु

11/14/2011

के ९० वर्षको उमेरमा कसैले मृत्युलाई परास्त गर्न सक्छ ? ३० वर्षको उमेरदेखि नै तपाईं ढुंगे (पाषाण) युगको जस्तै खाना खाने गर्नुभएको छ भने यो सम्भव हुन्छ ।  जीव विज्ञानी प्रा. माइकल रोजका अनुसार अन्न र दुग्ध उत्पादनको सट्टा समुद्री भोजन, फलफूल, ड्राइप|mुट्स र सागसब्जी बढी खानाले तपाईंको उमेरमा ब्रेक लाग्न सक्दैन...

शासनप्रणाली निर्धारणको आधार  राज्यशक्ति निर्बाध रुपमा नियन्त्रण र उपभोग गरिरहेका सम्भ्रान्तले आमजनतासाग शक्ति बाँडफाँड कसरी गर्न रूचाउँछन् भन्ने कुराले भावी शासकीय स्वरुप निर्धारण हुन्छ ।

शासनप्रणाली निर्धारणको आधार राज्यशक्ति निर्बाध रुपमा नियन्त्रण र उपभोग गरिरहेका सम्भ्रान्तले आमजनतासाग शक्ति बाँडफाँड कसरी गर्न रूचाउँछन् भन्ने कुराले भावी शासकीय स्वरुप निर्धारण हुन्छ ।

11/08/2011

हरि रोका सातबुँदे सम्झौता भएपछि दलहरूबीच शान्ति पहिला कि संविधान भन्ने विवादको अन्त भएको छ । आपसी खिचातानी र दरारमा कमी आएको छ । दलहरूप्रतिको जनविश्वास क्रमिक रूपमा वृद्धि भइरहेको देखिएको छ । यद्यपि यीभित्र आन्तरिक विवाद चलि नै रहेका छन् र केही कालखण्डसम्म चलि नै रहनेछन् किनभने फराकिलो ढंगले लोकतान्त्रिक अभ्यास हुन...

सफल उद्यमी बन्दै छिन रमा के।सी।

सफल उद्यमी बन्दै छिन रमा के।सी।

11/06/2011

श्ााेभाखर पन्थी अर्घाखाँची महीलाहरुले केही गर्न सक्दैनन् भन्ने प्राचीन मान्यतालाई चुनौती दीदै अर्घाखाँचीको सन्धीखर्ककी रमा के।सी।ले चाउचाउ उद्योग संचालन गरेर मनग्य आम्दानी गर्न सफल भएकी छन् । २०६१ सालमा श्रीमानको मृत्यु भएपछी चाउचाउ उद्योग संचालन गरेकी उनले थोरै समयमै राम्रो आम्दानी गरेर परीवारको घरखर्च चलाएकी छन् । ...

शिशुको स्वास्थ्य सुरुका हजार दिनमा

09/09/2011

आफ्नो नवजात शिशुको स्वास्थ्यका लागि चिन्तित हुनुहुन्छ भने यो जानकारी तपाईंका लागि महत्त्वपूर्ण हुन सक्छ । गर्भमा नौ महिना र जन्मपछिको दुई वर्ष शिशुको भविष्यको स्वास्थ्यको दृष्टिले धेरै मूल्यवान् हुन्छ । यिनै एक हजार दिनमा तय हुन्छ- तपाईंको शिशुको स्वास्थ्य भविष्यमा कस्तो हुनेछ । बि्रटिस अनुसन्धाताहरूद्वारा गरिएको अ...

प्रेमले बाँच्ने इच्छा बढाउँछ .

प्रेमले बाँच्ने इच्छा बढाउँछ .

09/09/2011

प्रेमले हामीलाई खुसी मात्र दिँदैन, लामो उमेरसमेत दिन्छ । धेरै प्रकारका अनुसन्धानपछि के तथ्य बाहिर आएको छ भने मायामा धेरै शक्ति हुन्छ । मायाले हामीभित्र रोगसँग जुध्न अपार शक्ति उत्पन्न गर्छ । जब कुनै रोगीलाई कसैले मायाप्रेम दर्साए उसको शरीरमा एक प्रकारको रासायनिक परिवर्तन हुन्छ, जसले गर्दा उसमा रोगसँग लडने क्षमतामा वृ...

लामखुट्टे भगाउन धूप नबालौं

09/09/2011

तपाईंले चुरोट नखाए पनि सुत्ने बेला कोठामा लामखुट्टे भगाउन धूप उपयोग गर्नुहुन्छ भने फोक्सोको समस्यामा पर्न सक्नुहुन्छ ।  अनुसन्धाताका अनुसार एउटा धूप बाल्दा एक सय चुरोट जलाएबराबर धुवाँ निस्कन्छ । अनि पर्दैन त स्वास्थ्यमा असर ? चेस्ट रिसर्च फाउन्डेसनको अध्ययनमा उल्लेख छ, 'तर धेरैजसो व्यक्ति यसबारे अनभिज्ञ ...