Recent News
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- कच्ची बाटो पिच हुन थालेपछि ग्रामिण भेगका जनता खुसी ।।
- बागलुङको अमलाचौरमा बर्थिङ सेन्टर स्थापना ।।
- प्यूठान एक गाउँ बेरोजगार मुक्त ।।
- राष्ट्रपतिको ध्यानाकर्षण ।।
- पूर्व सभासद्को हत्यापछि सप्तरी तनावग्रस्त ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- बेपत्ता स्मृति दिवस मनाइदै ,एकीकृत माओवादीको पार्टी कार्यालय परिसरमा स्तम्भ बनाइने ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।

बाँकि समाचारहरु
Opinion Poll
Loading...
Join Us on Facebook
News
जनजाति आन्दोलनमा मारिएका थनेत सहिद
जेष्ठ २५ - सरकारले जनजाति-थारु आन्दोलनमा मारिएका धनबहादुर थारु थनेतलाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को बसेको बैठकले थनेतलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
नवलपरासीको डण्डामा चैत २७ गते भएको विरोध प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते थनेतको उपचारकोक्रममा बुधबार काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । सरकारले थप उपचारको लागि नयाँदिल्ली पठाउने व्यवस्था गरे पनि नलगी मृत्यु भएको हो ।
यसैगरी मन्त्रिपरिषद् बैठकले सहायक रथी सुरेन्द्रबहादुर कार्कीलाई उपरथी बढुवा गरेको छ भने गोरखापत्र संस्थानका अध्यक्ष रामकिशोर सिंहलाई पदमुक्त गरेको छ ।
Comments
Other Top Stories
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- कच्ची बाटो पिच हुन थालेपछि ग्रामिण भेगका जनता खुसी ।।
- बागलुङको अमलाचौरमा बर्थिङ सेन्टर स्थापना ।।
- प्यूठान एक गाउँ बेरोजगार मुक्त ।।
- राष्ट्रपतिको ध्यानाकर्षण ।।
- पूर्व सभासद्को हत्यापछि सप्तरी तनावग्रस्त ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- बेपत्ता स्मृति दिवस मनाइदै ,एकीकृत माओवादीको पार्टी कार्यालय परिसरमा स्तम्भ बनाइने ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- Show more News