Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

१४ औ युरोकप फुटबलमा डेनमार्क र जर्मनी बिजयी ।।

१४ औ युरोकप फुटबलमा डेनमार्क र जर्मनी बिजयी ।।

मिनी विश्वकप फुटबल प्रतियोगिता १४ औ युरोकप फुटबलमा डेनमार्क र जर्मनी बिजयी भएका छन् । डेनमार्कले नेदरल्याडलाई १— ० गोल अन्तर र जर्मनीले पोचुगाललाई १ — ० गोल अन्तरले पबिजयी भएको हो । डेनमार्कका लागि माइकल कोर्न र जर्मनीका लागि मारियो गोमेजले निर्णायक गोल गरेका हुन् । बिजयी हुदै डेनमार्क र जर्मनीले महत्वपुर्ण तीन अंक बटुलेका छन् । प्रतियोगितामा आज राति पाने १० बजे स्पेन विरुद्ध इटली र आयर ल्याड विरुद्ध क्रोशिया भिड्दै छन् ।

Comments

Other Top Stories