Recent News
- पहिलो अन्तराष्ट्रिय फिष्टुला दिवस मनाइदै ।।
- शिक्षक परिक्षा आजबाट सुरु हुँदै ।।
- मन्त्रिपरिषद्को बैठक आज बस्दै ।।
- बस दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, २० जना घाईते ।।
- बन अतिक्रमणकारी संग स्थानिय निकायको हातेमालो
- नवलपरासी स्थित गण्डक नदि नियन्त्रण आन्दोलन फिर्ता ।
- पे्रस काउन्सिलविरुद्ध सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी ।।
- राप्रपाको समावेशी समूहको मतगणनाको जारी, महिला र खुलातर्फको मतपरिणाम घोषणा ।।
- एकीकृत माओवादी र मधेसी मोर्चाले सहमति भाँड्न खोजेको काङ्ग्रेस एमालेको आरोप ।।
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
बाँकि समाचारहरु
Today's Program
- Geetharu
@17:20 Hrs
- Halkhabar
@18:00 Hrs
- Jivan Pachi Ko Aakha
@18:05 Hrs
- Saichik Chaupari
@18:30 Hrs
- Halkhabar 7:00 PM
@19:00 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
सिद्धार्थ राजमार्गमा बस दुघर्टना
कृष्ण पोखरेल
पाल्पा २८ जेष्ठ
पाल्पामा भएको सवारी दुर्घटनामा जिल्ला पशु सेवा कार्यालय पाल्पाका प्रमुख सहित ३१ जना घाइते भएका छन् । मोटरसाइकलमा सवार पशु सेवा कार्यालयका प्रमुख तुल्सीराम भण्डारी र बसमा सवार अन्य ३० जना घाइते भएका हुन् । तानसेन ११ लामिडॉडामा विपरीत दिशाबाट आएको सरकारी बा १ ब ८२१२ नम्बरको मोटरसाइक र तानसेनबाट वुटवलका लागी छुटेको लु १ ख ३८०२ नम्बरको बस एक आपसमा जुधा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसले मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रीत भई बस सडकबाट करिब ५० मिटर तल खस्र्दा बसमा सवार यात्रुहरु घाइते भएका हुन् । भण्डारीको खुट्टामा चोट लागेकाले मिसन अस्पतालमा र अन्यको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेहरुको टाउको र खुट्टामा चोट लागेपछि अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
Comments
Other Top Stories
- पहिलो अन्तराष्ट्रिय फिष्टुला दिवस मनाइदै ।।
- शिक्षक परिक्षा आजबाट सुरु हुँदै ।।
- मन्त्रिपरिषद्को बैठक आज बस्दै ।।
- बस दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, २० जना घाईते ।।
- बन अतिक्रमणकारी संग स्थानिय निकायको हातेमालो
- नवलपरासी स्थित गण्डक नदि नियन्त्रण आन्दोलन फिर्ता ।
- पे्रस काउन्सिलविरुद्ध सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी ।।
- राप्रपाको समावेशी समूहको मतगणनाको जारी, महिला र खुलातर्फको मतपरिणाम घोषणा ।।
- एकीकृत माओवादी र मधेसी मोर्चाले सहमति भाँड्न खोजेको काङ्ग्रेस एमालेको आरोप ।।
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- Show more News