Main news

रेडियो जनकपुरका अध्यक्ष साहमाथि भएको आक्रमणको अकोराबद्वारा भत्र्सना

22/02/2017

सामुदायिक रेडियो जनकपुरका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष शितल साहमाथि आज जनकपुरमा भएको सांघातिक आक्रमणप्रति सामुदायिक रेडियो प्रसारक संघ (अकोराबले) भत्र्सना गरेको छ । अकोराबका अध्यक्ष सुवास खतिवडाले आज एक बिज्ञप्ति जारी गर्दै रेडियो जनकपुर नजिकै थापा चोकमा आज दिउँसो २ बजे साहमाथि बन्द ...

बजेट रकमान्तरण बारे अध्ययन गर्न १३ सदस्यीय कार्यदल

22/02/2017

बजेटमा परेका कार्यक्रमको संशोधन र बजेट रकमान्तरण सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न संसदीय समितिले १३ सदस्यीय कार्यदल गठन गरेको छ । आज बसेको व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकले अघिल्लो सरकारले बजेटमार्फत घोषणा गरेका कार्यक्रमका लागि छुट्याइएको बजेट रकमान्तरण भएको भन...

काठमाडौँ–निजगढ द्रुत मार्गको काम छिटो गर्न सांसद्हरुले माग

22/02/2017

काठमाडौँ–निजगढ द्रुत मार्गको काम छिटो सुरु गर्न सांसद्हरुले माग गरेका छन् । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले द्रुत मार्गमा यस वर्ष छुट्याएको बजेट अहिलेसम्म खर्च हुन नसकेको भन्दै द्रुत रुपमा काम गरिनुपर्नेमा जोड दिएका हुन् । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्...

होसियारीपूर्वक संसद्मा प्रस्तुत हुन सांसदहरुलाई ओलीको निर्देशन

होसियारीपूर्वक संसद्मा प्रस्तुत हुन सांसदहरुलाई ओलीको निर्देशन

22/02/2017

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी र होसियारीपूर्वक संसद्मा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिनुभएको छ । बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दल र संसदीय विभागको संयुक्त बैठकमा उहाँले आगामी वैशाख ३१ का लागि प्रस्ताव गरिएको स्थानीय तहको निर्वाचनलाई बाधा नहोस् भन्ने ढङ्गबाट होसियारीपूर्वक प्रस्...

विपक्षी नौ दलद्वारा संसोधन प्रस्ताव बारे सरकारको धारणा माग

22/02/2017

प्रमुख प्रतिपक्षीसहित विपक्षी नौ दलले मधेसी मोर्चाले संविधान सशोधन प्रस्ताव निर्णयार्थ पेस हुँदा आउने परिणाम स्वीकार गर्ने निश्चित भए मात्रै संसोधन प्रस्ताव अघि बढाउन दिने निर्णय गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा आज बसेको विपक्षी नौ दलको बैठकले संशोधन प्रस्ताव बारे मोर्चाका नेताले राख्दै आएको अभिव्यक्ति बार...

यही हप्तादेखि निर्वाचन आचार संहिता लागु हुने प्रमुख निर्वाचन आयुक्तको भनाई

21/02/2017

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचारसंहिता लागु बताउनुभएको छ । आज काठमाडौमा आयोजित अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त यादवले आयोगले शुन्य सहनशिलताका आधारमा आचार संहिता लागु गर्ने जानकारी दिनुभयो । प्रमुख आयुक्त यादवले आयोगले निश्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन ग...

संसोधन प्रस्ताब अघि नबढाउन एमालेको आग्रह

21/02/2017

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान संशोधन विधेयक अघि नबढाउन सरकारसंग आग्रह गरेको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले  वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । संविधान संसोधन प्रस्ताब अगाडी नबढाउन सरकारसंग आग्रह गरेको छ । बैठकले स्थानीय तह...

सूचना टाँसेर संसद बैठक स्थिगित

21/02/2017

व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित भएको छ । आजका लागि बोलाइएको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी भए पनि दलहरुबीच सहमति नभएका कारण बैठक स्थिगित गरिएको हो ।  । बैठक अब भोलि दिउँसो दुई बजे बस्ने छ । संविधान संशोधनको विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच कुरा मिलेको छैन । यसैबिच प्रम...

खेल क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान गरिने

19/02/2017

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सङ्घले खेलकुद क्षेत्रमा योगदान पु¥याउने महिला तथा पुरुष खेलाडीलाई उत्कृष्ट वर्ष खेलाडी–२०७२ बाट सम्मान गर्ने भएको छ । दश वर्षदेखि खेलाडीको हौसला अभिवृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले यही फागुन १७ गते तिनलाई सम्मान गरिने सङ्घका महासचिव दीपक श्रेष्ठद्वा...

सेनालाई साथमा लिएर सडक निर्माण गर्न सरकारलाई विकास समितिको निर्देशन

19/02/2017

नेपाली सेनालाई साथमा लिएर सडक निर्माण तीव्र बनाउन सरकारलाई संसदको विकास समितिले निर्देशन दिएको छ । कठिन भूभागमा ट्रयाक खोल्ने तथा विभिन्न सडक निर्माणमा सेनाको भूमिका प्रभाकारी देखिएको ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको हो । नेपाली सेना, सडक विभाग र डोलिडारले आपसी समन्वय र सहकार्य गरे द्रुतगतिमा सडक सञ्जाल...

छिट्टै चुनावको मिति घोषणा गर्न कांग्रेस र माओवादी केन्द्र सहमत

19/02/2017

सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रमूख सत्ता साझेदार नेपाली कांग्रेस बीच छिट्टै चुनावको मिति घोषणा गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र माओवादीका नेताहरुको बैठकले मिति घोषणा गरेर जाने सहमति गरेको हो । मधेसी मोर्चाले भनेजस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर...

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका चार शिर्ष नेतासँग आजै छलफल गर्ने

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका चार शिर्ष नेतासँग आजै छलफल गर्ने

19/02/2017

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका चार शिर्ष नेतालाई छलफलका लागि बालुवाटार बोलाउनुभएको छ । भोलि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले स्थानीय तह पुनर्संरचना र निर्वाचनबारे सहमति खोज्न साँझ ७ बजे बैठक बोलाउनुभएको हो । मधेसी मोर्चाका तर्फबाट फोरम अध्यक्ष उपेन्द्...

सांसद्हरुद्वारा सदन र सरकारको ध्यानाकर्षण

06/02/2017

सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । आज बसेको व्यवस्थापिका– संसद्को बैठकको शून्य समयमा सांसद दुलारी हरिजनले पूर्व–पश्चिम राजमार्गको नवलपरासी खण्डमा रहेका पुल जीर्ण भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । मुलुकभरका अस्पतालका चिकित्सक र अन्य कर्मचारीको बोली व्यवहार मीठ...

निर्वाचन आयोगको आयुक्तका लागि तीन जनाको नाम सिफारिस

06/02/2017

संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । आज बसेको संवैधानिक परिषद् बैठकले नरेन्द्र दाहाल,  ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहलाई सिफारिस गरेको हो । दाहाल र पौडेल पूर्वसचिव तथा शाह पूर्वसहसचिव हुनुहुन्छ । संसदीय सुनुवाईको प्रक्रिया पूरा भएपछि तीनै जन...

दलहरुबीचको सहमतिपछि आयोगको प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरिने

06/02/2017

सरकारले स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवेदन दलहरुबीचको सहमतिपछि मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तहमा छलफल गरेर मात्रै आयोगको प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो । बैठकले गरिबी ...