Shanti Patra

लुम्बिनी सुचना तथा सञ्चार सहकारी संस्था लि. द्धारा सञ्चालित रेडियो लुम्बिनी आनन्दवन –३,मणिग्राम रुपन्देही ।

सामुदायिक रेडियो  रेडियो लुम्बिनी  समाज परिवर्तनका लागि क्रियासिल एउटा महत्वपूर्ण संस्था हो । यससंस्थाका संचालकहरुले रेडियो संचालनका लागि आफ्नो गन्तव्य, अभियान, लक्ष र निर्देशक सिद्धान्तहरु स्पष्ट रुपमा तय गरेका छौँ ।    दक्षिण एसियामा सहकारी संस्थाले सञ्चालन गरेको पहिलो र  काठ...

रेडियो लुम्बिनीको लैङ्गिक नीित

१।परिचय शान्तिका अग्रदूत महामानव बुद्धको जन्मस्थल रहेको रुपन्देही जिल्ला देशकै औद्योगिक एवं ब्यापारिक दृष्टिले पनि महत्वपूर्ण स्थल हो । बिभिन्न भाषा भाषी जात जाति धर्म र सम्प्रदाय तथा सांस्कृतिक बिबिधतालाई महसुस गरि लुम्बिनी सूचना तथा संचार सहकारी संस्था लिमिटेडले वि।सं। २०५६ सालमा राजधानी बाहिर स्थानीय प...