00:00:00
विचार/व्लग

समर्पण

, / Monday 11-30--1

रुपन्देही-तिलोत्तमा
२०७७ माघ १७

      आँफ्नै जिवनको अँध्यारो बाटो हिँडेर सकिदानसकिदै समर्पित हुन्छ मान्छे कर्ममा व्यवाहारमा
जिवन बाँचनुको सार तत्व कर्ममा देख्नथालेपछि व्यवाहरिक पाटो कम्जोर हुँदो रहेछ.
कयन पिडालाइ बिर्सियेर यो चराचर जगतको ह्रित पुर्याइ रहेछ बाच्नुको
कर्मले जिद्दि बनाउँदो रहेछ कर्मले एकोहोरो बनाउँदो रहेछ सारा संसारलाई.
कुनै हुटहुटि यसरी चलिदिन्छ र त कर्म गर्न अविसप्त छ मान्छे.
आँफुलाइ धान्नै नसकेपनि अढिनुपर्ने हुटहुटिले आँफैलाइ छी भन्न मनलाग्छ,
लाग्छ म कुनै उज्यालो भविस्यका लागि कर्म गरिरहेको छैन बस म कर्म गरिरहेकोछु
आँफ्नै स्वान्त सुखायतकै लागि लाग्छ कोहि होस आँफ्नो मनोभावना सुनिदिने
जस्लाइ म आँमा लाइ जस्तै जिद्दि गर्न सकुँ मेरो थकाई र सिरानीको टाटा महसुस गरोस
हो मेरालागि त्यहि हो कर्म बिना कुनै अपिक्षाले निरन्तर डोर्याइरहोस गन्तव्य म हिँडि रहुँ कर्म को बाटो

लेखक-टिका राम घिमिरे

तपाईको प्रतिक्रिया