00:00:00
राष्ट्रिय

प्रदेश सरकारले तीन दिनसम्म स्थापना दिवस मनाउने 

शनिबार माघ २९, २०७८/ Saturday 02-12-22

बुटवल । लुम्बिनी प्रदेश सरकारले बिभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ । भोली देखि सुरु हुने प्रदेश स्थापना दिवस विभिन्न कार्यक्रम सहित फागुन ३ गते सम्म मनाउन लागिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जनाकारी दिनुभयो ।

प्रदेश स्थापना दिवस प्रदेशको राजधानी दाङमा मनाइने छ । कोभिड संक्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै स्थापना दिवस मनाइने उहाँले जनाकारी दिनुभयो ।  

तपाईको प्रतिक्रिया