00:00:00
अन्तराष्ट्रिय

अमेरिकाको अलबामामा जन्मदिनको पार्टीमा गोली

सोमबार बैशाख ४, २०८०/ Monday 04-17-23


  बैशाख ४,
अमेरिकाको अलबामामा जन्मदिनको पार्टी भइरहेका बेला गोली चल्दा चार जनाको मृत्यु भएको छ भने  २८ जना घाइते भएका छन् ।

डाडेभिल सहरमा एक किशोरको जन्मदिन मनाइरहेका बेला गोली चलेको बीबीसीले जनाएको छ । घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको भत्सर्ना गर्नु भएको छ । केही वर्षयता अमेरिकाका विभिन्न सहरमा गोलीकाण्ड बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया