00:00:00
राष्ट्रिय

माओवादी केन्द्रले संसदीय दलको बैठक बोलायो

बुधबार असार २७, २०८१/ Wednesday 07-10-24


२६ असार 
काठमाडौं । माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । सत्ताबाट बाहिरिने क्रममा रहेको माओवादी केन्द्रले आज अपराहन्न २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सत्ताबाट बाहिरिने अवस्था बनेपछि माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाइएको छ ।

स्पष्ट अल्पमतमा परेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया