00:00:00
खेलकुद

मधवलिया ब्याडमिन्टन क्लवको अध्यक्षमा केशव चौधरी निर्वाचित

आइतबार मङ्सिर २३, २०८१/ Sunday 12-08-24

प्रकाश पाण्डे । मँसीर २३ गते । मधवलिया ब्याडमिन्टन क्लवको अधिवेशनबाट अध्यक्षमा केशव चौधरी निर्वाचित हुनु भएको छ । चौधरीसँगै कार्यसमितिको उपाध्यक्षमा होमकुमार गुरुङ, सचिबमा बिष्णु थापा, कोसाध्यक्षमा अर्जुन सेन, सहसचिबमा राम थापालाई निर्वाचित गरिएको छ । यस्तै समितिका सदस्यहरुमा सुन्दर गुरुङ, इन्द्र थापा, लेख गुरुङ, डिल्लिराज राना, सन्जय नेपाल र भुपराज अर्याल चयन भएका छन । अधिबेशनमा क्लबका संरक्षक, उद्योगपति, समाजसेवी तथा बौद्धिक ब्यक्तित्व वसन्त रोक्काले नवनिर्वाचित समितिलाई शुभकामना सहित सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
 

तपाईको प्रतिक्रिया