Monday 23 April, 2018 - 03:32:15 NST
Live Radio
२०७४ चैत२५गते महेन्द्रनगर युनाइेट र सीवाईसी अत्तरिया धनगढीजारी डीपीएल क्रिकेटको प्लेअफमापुग्न सफलभएका छन् । आजभएको खेलमाअत्तरियाले बिराटनगर किंग्सलाई पराजीतगर्दै प्लेअफको यात्रा तय गरेको हो । महेन्द्रनगर भने काठमाण्डौ गोल्डेन्स्सँग अंक बाँड्दै प्लेअफमापुग्न सफलभएको छ । वर्षाको कारण ६ ओभरमा छोट्याइएको खे...
नेपालीकांग्रेसका केन्द्रिय सदस्यप्रकाशमान सिंहले भारतम प्रधानमन्त्री केपीशर्मा ओलीको नक्कली राष्ट्रवाद देखिएको आरोप लगाउनुभएको छ । आज बुटवलमा पत्रकारसँग कुराकानीगर्दै उहाँले सरकार नक्कली राष्ट्रवादमा रमाएको आरोप लगाउनुभएको हो । उहाँले गतचुनावमा नेतृत्चको कारण कांग्रेसले पराजयभोगेको बताउनुभयो । पार्टी रुपान्तर...
२०७४ चैत२५गते शिक्षा ऐनमाभएको नवौं संशोधनलाई सच्चाउनमागगर्दै बिद्यार्थी संगठनहरुले दशौं संशोधनल्याउनबिद्यार्थी संगष्ठनहरुले माग गरेका छन् । उनिहरुले नवौं संशोधनमाभएको गल्तीमा सञ्चाउन गरी दशौं संशोधनको गर्न संघीय संसद्का सदस्यसँगआग्रहगरिएको प्रमुखबिद्यार्थी संगठनले बताएका छन् । सक्दो चाँडो शिक्षा ऐनको दशौं संश...
२०७४ चैत२५गते पुर्वप्रधानमन्त्रीएंवएमालेका नेतामाधवकुरमा नेपालआजचिन प्रस्थानगर्नुभएको छ । फस्र्ट सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमले सियानमाआयोजनागर्ने ‘प्रोमोटिङ रिजनलपिसः ज्वइन्ट्ली बिल्डिङ अ कम्युनिटी अफ सेयर्ड फ्युचर फर म्यानकाइन्ड’मा सहभागीताजनाउन नेपालचित प्रस्थानगर्नुभ...
२०७४ चैत२५गते– भारत प्रभणमा रहनुभएकाप्रधानमन्त्री केपीशर्मा ओलीलाई पीएचडीको मानार्थ उपाधीप्रदानगरिएको छ । भारतको पन्तनगरमा रहेको गोविन्दबल्लभपन्त कृषितथाप्राविधिकविश्वविद्यालयले उहाँलाई विज्ञानविषयमापीएचडीको मानार्थ उपाधिप्रदान गरेको हो । आजभएको कार्यक्रममाविश्वविद्यालयकाकुलपतिले ओलीलाई डक्टर अफ स...
२०७४ चैत २५ गते पाँचनम्वर प्रदेश सरकारले नीतितथाकार्यक्रम सार्वजनिक गरेको छ । सरकारकातर्फबाट प्रदेश प्रमुखउमाकान्तझाले आजप्रदेशसभा बैठकमा नीतितथाकार्यक्रम पेश गर्नुभएको छ । सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनातर्जुमागर्ने कुरालाई उच्चप्राथमिकतादिएको प्रमुखझाले बताउनुभयो । प्रादेशिकविकासको अवध...
प्रदेश नम्वर ३ कामुख्यमन्त्री, मन्त्री र सांसद्हरुको तलब सुविधासम्बन्धीविधेयकप्रदेशसभामा पेश भएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री, मन्त्री र सांसद्हरुको तलब सुविधासम्बन्धीविधेयक पेश भएको हो । विधेयकअनुसार मुख्यमन्त्रीकालागिमासिकतलब , सुचनाखर्च र अतिथि सत्कार गरी ७५ हजार रुपैँया बराबर प्रस्तावगरिएको...
२०७४ चैत २३ गते शुक्रबार विराटनगरमा जारी विराट गोल्ड कपमा आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदैछन् । पहिलो सेमिफाइनल रमपम झापा ११ र नेपाल आर्मी कल्बबीच आज हुदैछ भने दोस्रो सेमिफाइनल थ्रीस्टार र संकट क्लबबिच भोलि हुने छ । हिजो भएको खेलमा थ्रीस्टार कल्बले मनाङ मस्र्यांदी क्लबलाई २–१ गोल अन्तरले पराजि...
२०७४ चैत २३ गते शुक्रबार रुसले बेलायतलाई गम्भीर चेतावनी दिएको छ । झूठो कथा बुनेर बेलायतले आगोसँग खेलिरहेको भन्दै रुसले चेतावनी दिएको हो ।सलिसबरी जासूस प्रकरणमा झूठो मुद्दा बनाएर बेलायतले आगोसँग जिस्किरहेको रुसको भनाइ छ ।संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा बैठकमा मस्कोका प्रतिनिधि भासिली नेबेन्जिआले बेलायतको म...
२०७४ चैत २३ गते शुक्रबार साउदी अरेबियाले दशकौँदेखि व्यावसायिक सिनेमामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा भएको छ । करिब ३० वर्षको प्रतिबन्ध फुकुवासँगै सिनेमा चल्न दिने भएको छ । त्यहाँको संस्कृति तथा सूचना मन्त्रालयले यसका लागि अनुमतिपत्र दिएको छ । यो हप्ताबाट साउदी अरबमा पुनः फिल्मी घर सञ्चालनमा आउनेछ । विशेषगर...
२०७४ चैत २३ गते शुक्रबार ‘तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव’ आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले काठमाडौँमा आजदेखि २५ गतेसम्म गर्ने महोत्सनका एसिया, युरोपलगायत १३ मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन् । राष्ट्रिय चिया तथा कफी विकासबोर्डका कार्यकारी निर्देशक शेषकान्त ...
२०७४ चैत २३ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणका लागि आज भारतको नयाँ दिल्ली जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली बिहान ९ बजे नेवाल वायुसेवा विमानबाट नयाँ दिल्ली जानुहुनेछ । पहिलो पटक नेपाली कलाकारलाई समेत औपचारिक रुपमा भ्रमण टोलीमा समावेश गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, प्...
कपिलवस्तु स्थानीय सरकारले संचारमाध्यमलाई अंकुशलगाउने कानुननिर्माण गर्न नहुनमा नेपालपत्रकार महासंघका केन्द्रीयअध्यक्षगोविन्दआचार्यले जोड दिनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजनातथा नेपालपत्रकार महासंघ कपिलबस्तुकोे समन्वयमाआजगोरुसिङगेमाभएको “स्थानीय संचारमाध्यमका समस्या, चुनौती र समाधान”बिषयकप्रदे...
dash;२०७४ चैत २२ नयाँशक्ति पार्टीले भारत भ्रमणको सन्र्दभमाप्रधानमन्त्री केपीशर्मा ओलीलाई दस बुँदे सुझावदिएको छ । नयाँशक्ति पार्टीको तर्फबाट डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीओलीलाई १० बुँदे सुझावदिनुभएको हो । उहाँले नेपालको आन्तरिक विषयलाई संयुक्तबक्तव्यमा नराख्नप्रधानमन्त्रीओलीलाई सुझावदिनुभएको छ । डा. भ...
dash;२०७४ चैत २२ माओवादी केन्द्रकाअध्यक्ष प्रचण्डले वैशाख ९ गतेनै पार्टी एकताहुने समझदारी बनेको दाबीगर्नुभएको छ । काठमाण्डौमाआजआयोजितएक कार्यक्रमलाई संबोधनगर्दै उहाँले वैशाख ९ गते अप्रील २२ तारिखकादिन पार्टी एकतागर्ने समझदारी बनेको दाबीगर्नुभएको हो । अहिले आन्तरिक तयारी भएको बताउँदै उहाँले प्रधानमन्त्री के...