Main news

भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

13/09/2017

मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाउँदै ५० रन मात्र बनायो । एकाउन्न रनको विजयी लक्ष्य नेपालले ८.३ ओभरमा प्राप्त ग&y...

सर्वसाधारणका लागि आजबाट नयाँ नोट वितरण

13/09/2017

नेपाल राष्ट्र बैंकले यसवर्षको दशैं तिहारलाई लक्षित गरेरसर्वसाधारणका लागि आजबाट नयाँ नोट वितरण गरेको छ । राष्ट्र बैंकले काठमाण्डौको थापाथलीस्थित बैंकिङ कार्यालय परिसरका साथै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमार्फत पनि नोट सटहीको व्यवस्था मिलाएको जनाएको छ ।राष्ट्र बैंकका अनुसार नेपाल बैंकको क...

थारु समुदायले आज जितिया पर्व मनाए

13/09/2017

थारु समुदायले आज जितिया पर्व मनाएका छन् ।काठमाडौं उपत्यकामा बस्दै आएका थारु समुदायले पनि यो पर्व मनाएका हुन् ।थारु महिला सभा र थारु महिला समाजले संयुक्तरुपमा राजधानीमा आयोजना गरेको कार्यक्रममा थारु महिलाहरुको उल्लेख्य सहभागिता थियो ।मातृत्व सम्मानकोरुपमा लिइने यो पर्वमा महिलाले दिवंगत आमा, सासूलगायतको सम्झनाम...

नेपाली कांग्रेसका कारण तालमेल हुन नसकेको माओवादी अध्यक्ष प्रचण्डको भनाइ

13/09/2017

सप्तरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस भित्र अझै अहंकार र दम्भ कायम रहेको आरोप लगाउनु भएको छ । प्रदेश नं.२ को स्थानीय तहको निर्वाचनको क्रममा सप्तरी पुग्नुभएका अध्यक्ष प्रचण्डले आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले मधेशलाइ अझ पनि आफ्नो पेवा ठान्ने गरेको आरो...

बाढीप्रभावित क्षेत्रमा घर बनाउने गरी चाँडो योजना बनाउन गृहमन्त्रीको निर्देशन

13/09/2017

गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायहरुलाई निर्देशन दिनुभएको छ ।  आज गृह मन्त्रालयमा आयोजित केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकमा मन्त्री शर्माले यस्तो निर्देशन दिनुभएको हो । तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने व्यवस्थ...

धादिङमाभएको सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

12/09/2017

२७ भदौ, धादिङमाभएको सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट नवलपरासीको लागि छुटेको लु २ ख ६६३० नम्बरको यात्रुबहाक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । सडकबाट झण्डै १ सय मिटर तल खसेर भएको दुर्घटनामा  नवलपरासीको सुस्तागाउँपालिका वडा नम्...

नारायणगढ मुग्लिन सडक भोलिदेखि चौबीसै घण्टा सञ्चालनहुने

12/09/2017

२७ भदौ, नारायणगढ मुग्लिन सडकखण्ड भोलिदेखि चौबीसै घण्टा सञ्चालनहुने भएको छ । नेपालीहरुको महानपर्व दशैँ, तिहार र छठ पर्वलाई दक्षितगरि नारायणगढ–मुग्लिन सडकखण्ड भोलिदेखि चौबीसै घण्टा सञ्चालनहुने भएको हो । सडक विस्तारकाक्रममापहिरो खस्न थालेपछि गतअसार २५ गतेदेखि रातको समयमा सडक अवरुद्ध हुँदै आएको थियो । चाड...

कुरीतिअन्त्यकालागि सबै स्थानीय उद्धार कार्य समूह गठनको तयारी

12/09/2017

महिला, बालबालिकातथासमाज कल्याण मन्त्रीआशाकोइरालाले समाजमाव्याप्त कुरीतिअन्त्यकालागि सबै स्थानीय उद्धार कार्य समूह गठन गर्न लागेको बताउनु भएको छ । मन्त्रालयमाआजपत्रकार महिलाहरुसँगको छलफलमा यस्तो बताउनु भएको हो । समाजमाहुने अपराधजन्य घटना कमगर्न र कुरीतिअन्त्यकालागि यस्तो समूह गठन गर्न लागिएको बताउनुभयो । यस सम...

द्धन्द्धको पक्षमा रहेकालाइएमालेले परास्तपार्ने अध्यक्षओलीको दाबी

द्धन्द्धको पक्षमा रहेकालाइएमालेले परास्तपार्ने अध्यक्षओलीको दाबी

12/09/2017

२७ भदौ, नेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलीले द्धन्द्धको पक्षमा रहेकालाई स्थानीयतहको तेस्रो चरणको निर्वाचनमार्फत परास्तपार्ने बताउनुभएको छ । प्रदेश नम्बर २ माद्वन्द्वको खेतीगर्नेहरु सक्रियभइरहेको आरोप उहाँले लगाउनुभयो । नेपाललाई दीर्घकालिन रुपमा साम्प्रदायिकद्वन्द्वमाफसाउने प्रयास भइरहेकाको उहाँको भनाइ छ । ललित...

निर्वाचनआचारसंहिताले सरकारलाई अप्ठ्यारो नपरेको प्रधानमन्त्री देउवाको भनाइ

निर्वाचनआचारसंहिताले सरकारलाई अप्ठ्यारो नपरेको प्रधानमन्त्री देउवाको भनाइ

12/09/2017

२७ भदौ, प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनआचारसंहिताले सरकारलाई कुनै अप्ठ्यारो नपारेको बताउनुभएको छ । विराटनगर विमानस्थलमाआजपत्रकारसँग कुरा गर्दै उहाँले सरकारलाई आवश्यककामकाजमाकुनै अप्ठेरो परे निर्वाचनआयोगको सहमतिमामात्रै कार्य सम्पादनगरिने बताउनुभयो । सरकारले निर्वाचनआयोगले जारी गरेको आचारसंहितालाई उल्...

उपसभामुख र नेपाल टेलिभिजनकाअध्यक्षलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

12/09/2017

२७ भदौ, निर्वाचनआयोगले निर्वाचनआचारसंहिताउल्लङ्घन गरेको भन्दै व्यवस्थापिका संसद्काउपसभामुखगंगाप्रसादयादव र नेपाल टेलिभिजनकाकार्यकारी अध्यक्ष महेशराजदाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशनदिएको छ । प्रदेशनम्बर २ को निर्वाचनकाक्रममाआचारसंहिताविपरित भारतीयनम्बर प्लेटका गाडीहरु प्रयोग गरेको भन्दै आयोग...

१४ किलो सुनसहित सिन्धुपाल्चोकका पेम्वा दोर्जे शेर्पा पक्राउ

31/08/2017

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले १४ किलो सुनसहित सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–१ का पेम्वा दोर्जे शेर्पालाई सामासुशीबाट पक्राउ गरेको छ । तातोपानी र केरुङ नाका हुँदै सुन तस्करी गरी भारतसम्म पु¥याउने धन्दामा सक्रिय रहेको सूचनाका आधारमा टोखा नगरपालिका–११, सामाखुशीस्...

एमालेसँग पनि तालमेल हुन सक्ने माओवादी नेता रायमाझीको भनाई

31/08/2017

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल हुन सक्ने बताउनुभएको छ । तालमेलका लागि सबै दलहरुसँग बराबर सम्भावना रहेको भन्दै उनले एमालेसँग पनि तालमेल हुनसक्ने बताउनुभयो । आज राजधानीमा आयोजित एक कार्यक्रममा नेता रायमाझीले तालमेलको विषयमा छलफल गरेर छिट...

तेस्रो चरणको स्थानीय निर्वाचनका लागि कांग्रेसले उमेद्वार टुंगो लगायो

31/08/2017

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ ।प्रदेश नम्बर–२ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको कांग्रेसले जनाएको छ । सबै तहमा उम्मेदवारको टुंगो लगाइएपनि आज प्रधानमन्त्री एवं पार्टी सभापति ...

पश्चिम नेपाल विकासको बाटो खुल्योः देउवा

31/08/2017

प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरको महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा वन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको बताउनुभएको छ । महाकाली नदीमा निर्माण हुने पुलको शिलान्यास गर्न जाने क्रममा प्रधानमन्त्री देउवाले धनगढी बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अब पश्चिम नेपालको विक...