Main news

कांग्रेस सभापति देउवाद्धारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

29/12/2017

२०७४ पुस १४गते 
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अनपेक्षित पराजय भोगेको नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोली विहान कार्यसम्पादन समितिको बैठक आह्वान गर्नुभएको हो । चुनावमा पराजय भोगेपछि कांग्रेसको पहिलो कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । भोलि विहान ८ बजे बालुवाटारमा बस्ने बैठकमा प्रदेशसभाका समानुपातिक सदस्य चयनका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।