Main news

राजपा नेपालअध्यक्ष मण्डलको बैठक बस्दै

07/02/2018

प्रदेशनम्बर २ मा संयुक्त सरकार गठनका लागि राजपा नेपालअध्यक्ष मण्डलका नेताहरु बीचआज छलफल हुँदैछ । हिजो संघिय समाजबादीफोरम नेपालका नेताहरुसँग भएको छलफल निष्कर्शमानपुगेपछि राजपाका नेताहरु आज छलफलमा बस्न लागेकाहुन् । दुईदलबीच संयुक्त सरकार गठनका लागि सहमतिभएपनिमूख्यमन्त्रीमाभने विवाद् रहँदै आएको छ । राजपाका नेताहरुले आलोपालो मूख्यमन्त्रीको प्रस्ताव गरेका छन् । तर फोरमले त्यो प्रस्तावमानेको छैन ।