Main news

ताइवानमाशक्तिशालीभुकम्पदूईको मृत्यु, सयौं घाईते

07/02/2018

ताइवानको हुवालिनशहरमा ६ दशमलब ४ रेक्टर स्केलकोशक्तिशालीभूकम्पगएको छ । भूकम्पबाट कम्तिमादुई जनाको ज्यानजानुको साथै सयौं घाइते भएको ताइवानीअधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ । त्यस्तै कैयौं अग्लाभवनहरु भत्केको बताईएको छ । स्थानीय समय अनुसार रातको ११ बजेर ५० मिनेटजाँदाभूकम्पगएको थियो । सामाजिक सञ्जालमा सार्वजनिकभएकातस्बिरमा कैयौं सडक र भवनमाक्षतिपुगेको देखिन्छ । भूकम्पकाकारण कैयौं भवनमाफसिरहेकानागरिकलाई उद्धार गर्ने कार्य भैरहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।