Main news

विपलव लाई भोजपुर जिल्ला अदलतद्धरा  पक्राउ पुर्जी जारी

01/03/2018

२०७४ फागुन १७गते

lalbabu pandit and badal imagesको लागि तस्बिर परिणाम
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द लाई भोजपुर जिल्ला अदलत ले पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ । गत प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा उमेद्धवारहरुमाथि बम पढ्काउन निर्देशन दिएको आरोपमा जिल्ला प्रहरी कार्यलय भोजपुरले दर्ता गरेको मुद्धाका आधारमा विपलपलाई वारेन्ट जारी गरीएको हो । जिल्ला अदलत भोजपुरको आदेश अनुसार विपलवलाई पक्राउ गर्न कपीलवस्तु जिल्ला अदलतमार्फत पक्राउ पुर्जी जारी गरीएको हो । उनी संगै वारेन्ट जारी गरीएका २० जना मध्ये महेन्द्र तामाङ, र प्रकाश गुरुङ यस अघि धरौटीमा छुटेकाछन् । यस्तै वारेन्ट जारी गरीएका मध्य पूर्व राज्य मन्त्रि तथा नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य पदम बहादुर राई (विकास) बुधवार ६० हजार धरौटी तिरेर छुटेकाछन् । महा सचिव विपलव लागयत वारेन्ट जारी गरीएका २० जनालाई कार्तिक २८ गते हालका मुख्य मन्त्रि शेरधन राई माथि भोजपुरको टेम्के मैयुँ गाउँपालिका र भोजपुर नगरपालिकाको सिमानामा पर्ने गुम्वामा बम प्रहार गरेको , र पौष २ अन्य दुई स्थानमा बम पढ्काएको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता रहेको जिल्ला अदलात भोजपुरले जनाएको छ ।