Main news

भारतमाप्रधानमन्त्रीओलीको नक्कली राष्ट्रवाद देखिएको कांग्रेसको आरोप

09/04/2018

नेपालीकांग्रेसका केन्द्रिय सदस्यप्रकाशमान सिंहले भारतम प्रधानमन्त्री केपीशर्मा ओलीको नक्कली राष्ट्रवाद देखिएको आरोप लगाउनुभएको छ । आज बुटवलमा पत्रकारसँग कुराकानीगर्दै उहाँले सरकार नक्कली राष्ट्रवादमा रमाएको आरोप लगाउनुभएको हो । उहाँले गतचुनावमा नेतृत्चको कारण कांग्रेसले पराजयभोगेको बताउनुभयो । पार्टी रुपान्तरणको लागि नेतृत्व  परिवर्तन गर्नुपर्नेमापनिजोड दिनुभयो ।