00:00:00
खेलकुद

उत्कृष्ट खेलाडी बन्दै लुम्बिनीका कप्तान पाैडेलले पाए अमाेडा कार

आइतबार मङ्सिर २९, २०८२/ Sunday 12-14-25

बुटवल । एनपीएल-२काे च्याम्पियन टाेली  लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल एनपीएल सिजन-२का्े उत्कृष्ट खेलाडी बनेका छन । उनले नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडी घाेषित भएबापत अमाेडा कार पुरस्कार पाएका छन् ।

यो सिजनमा रोहितले २७४ रन बनाएका छन् भने १० विकेट पनि लिएका छन् । आजै भएकाे फाइनल खेलमा उनले ह्याट्रिक विकेट लिएका थिए ।  साथै प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल नै घोषित भएका छन् । साे वापत उनले पल्सर बाइक प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया